हिरासतमा रहेका जुवाडे छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिने पक्राउ

सिरहा । प्रहरी हिरासतमा रहेका जुवाडे छुटाउन भन्दै एक लाख रुपैयाँ रकम लिएको आरोपमा प्रहरीले सिरहामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका १५ सुखचैना घर भएका रामबाबु यादव रहेका छन् । असोज १८ गते सिरहाको मिर्चैयामा रहेको होलिडे होटलबाट पक्राउ परेका आठ जना जुबाडे छुटाउन भन्दै उनले सो रकम लिएको प्रहरीको दावी … Continue reading हिरासतमा रहेका जुवाडे छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिने पक्राउ